Posted by: Deep August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
पैले पैले धोबिखोलाको फाटाँ चप्पल लाई गोल पोष्ट बनाएसी अघि भर्खर पर्या पानीमा भिजेर तिन धार्नी भाको तिरपट फुटबल लखेटदा फेर्या ब्लाडरको टुन्टीमा पर्ला बिचरो मैलो र धुलोले खत्तम गर्या आफ्नु खुट्टो भन्ने पीरमा माईनस माइनस भन्दै गर्दा पिङ्गमा छन कि झै झुलेका कान्छादाई "पाए बलाँ नपाए बज्याको खुट्टाँ ठोक न" भन्थे --तेई सम्झेर म नी पाए आईडोल नपाए डावाँडोल पार्दिन्छु भनेर आको -- गीतको बोल मिलार लय तान्छु भन्यो हाहाहाईईई पो आउँछ -- तेसरी एउटा लाइन गाउन दुई तिन चोटी हाई मार्नु परेसी लोदर लागेन? रड्डी भोन्त!
Read Full Discussion Thread for this article