Posted by: SurNaTal August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लु सुनेर भ्याएयो। अब भोट् दिनु पर्ला। सब् को गीत् बहुत् सुर् ताल् मा मिलेको पाइयो। भौते कि सानी उस्तै रहेछिन्, नेप्चेको कोसिस् हरु सफल् पक्कै भए। चना दाई, कहिँ न कहिँ सुनेको थिएकी झै लग्छ, हउर्को सोर्। मदन्वा र अरु सबै को गीत् म खुब् मज्ज अयो। बिर्खे दाई - you rock।
Read Full Discussion Thread for this article