Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
राहुल-दा, त्यै हाम्ले खोलेको साइट खोल्नुस, अनि गीतलाई माथितिर धकेल्दिनुस। सक्किए पछि त्याँ भर्खर धकेलेको भँनेर देखाउँछ। त्याँ खिटिक्क पार्नुस। अनि उसैले यता टाँस्ने कुरा हरु दिन्छ। तितौरी दर्शन गरेँ। ठुल्नानी र तितौरीको नि जाओस न। तिमेरुको आएन भने यो चौतारी आइडल हैन कि भौँतारी आइडल जस्तो मात्र भो। तितौरी चैँ त्यो "उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा" भन्ने जाओस। अनि ठुल्नानीको चैँ "राजमति " जाओस।
Read Full Discussion Thread for this article