Posted by: ritthe August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ न धादली भयो चौतारी आइडलमा, भोट् माग्न आउनु पर्‍यो भनेको त चौतारी को पेज नै खुल्दैन एकदम स्लो छ । म out हुनु भनेको त फेरी अमित out हुनु सरि हो नि। होस् गरौ है गाउले हरू
Read Full Discussion Thread for this article