Posted by: PallaGhareAntare August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लौ मारो आफ्नु याँ फुर्सत छैन, यो चौतारी आईडल कल्ले उछिट्याउन लाओ लौ न। नेप्चे अगाडि छ जस्तो छ, जाँड लाग्या जस्तो गरि गा थ्यो तैपनि अगाडि र'चं आफै हाले जस्तो छ जम्मै भोट। लौ तो ठुल्दाईले भने झैं तो मेनु राख्या झैं राख्न परो अनि बल्ल अपलोड गर्न सकिएला जस्तो छ भरे सम्म। म्याद चैं कैले सम्म हो रे? अनि अरु कस्कस्ले कस्तो गाए सुन्नै पाईएन। मदनवा सम्म सुनियो तेस्पछिका खुल्दै खुलेनन् के गर्नि होला?
Read Full Discussion Thread for this article