Posted by: Nepal ko chora August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
चित्रे, मेरो सपोर्ट गरेर मेरो लागी भोट माग्देको मा धनिया को पात। हन के भन्छ ह्यरिस सोम फिरि, मोइले ले कसरी बुथ क्यप्चर गर्नु? भर्खर क्लास बाट आउदै छु। बरु जस्ले मेरो लागी बुथ क्यप्चर गर्देको हो, उस्लाइ चाइ आज को डिनर मेरो घर मा, सप्रमाण दाबी गर्न आउनु होला।
Read Full Discussion Thread for this article