Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल कुम्ले........... ओके देन आइ क्विट याज अ जज नाउ। व्हाट लेफ्ट? गर्‍रर्रर्र :पि तेइ त कुम्ले, हरिले राखेको गाना त बासुदेब फिलिममा राख्नु पर्ने जस्तो है हरिहर शर्मालाइ ठ्याक्कै सुट हुन्छ स्वर! (यो सेन्टेन्सलाइ डिकोड गरम आफै था' हुन्छ को ले गा'को भन्ने)
Read Full Discussion Thread for this article