Posted by: CaMoFLaGeD August 27, 2007
Login in to Rate this Post:
0
?
हैन के हुदैछ? लौ रिट्ठे पो आउट! ओके देन आइ क्विट याज अ जज नाउ। व्हाट लेफ्ट? गर्रर्रर्र :पि
हरितालिके! कस्को गाना राख्यौ? एकदम सुने सुने जस्तो लाग्छ यो स्वर। राम्रो छ!
:-)