Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल चित्रे त्यो जति भोट हाले नि हुनि भएपछि त अमितले हार्ने भो, प्रशान्तेले जित्ने भो। लु लु भोटिङ गरम अब दिन भरि रातभरि बसेर। माकुरे, ऐले जानेबेलामा भेट होला नहोला, कता गैएला कसो होला भनेर सुरुमै भनेको के। त्यो नयाँ स्वर त नेप्चेको जस्तो छ।
Read Full Discussion Thread for this article