Posted by: भउते August 27, 2007
थापापी!--जन्मदिन को धेरै धेरै शुभकामना!!!
Login in to Rate this Post:     0       ?        
जन्मदिनको धेरै धेरै शुभकामना थापा-ब्रो। त्यो प्रान्थिक हो कि प्रतिकको हो कहानी कहाँ पुग्यो ? सकिएको हो र? क्याप्टेन सा'पको जन्मदिन त कहिले देखिदैन त। एकजनाले "लुते सँग सँगै हो" भन्दै ख्याउख्याउति पारेको देखेको थेँ कता हो।
Read Full Discussion Thread for this article