Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हरी के छ, तिम्ले बाटोमा भेट्टा'को स्वर त चिन्या चिन्या जस्तो लाग्यो नि! यस्तै स्वर भा मेरो एउटा साथी थो नेपालआँ हुँदा...., कता भेट्टाको तिम्ले यो गाना?
Read Full Discussion Thread for this article