Posted by: ritthe August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हरी बाटोमा भेट्टाको टासेर मात्र पुग्दैन है। गाउनु परो आफुले पनि !

हाम्रो चौतारी आइडलको लागि गीत दर्ता गर्ने समय भोली बेलुका ९ बजे सम्मको लागि थपिएको ब्यहोरा यसै सुचनाद्वारा सहर्श जानकारी गराउन चाहन्छु

भवदिय,
निर्णायक मन्डली
Last edited: 27-Aug-07 11:04 AM
Read Full Discussion Thread for this article