Posted by: hetterika!! August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लु म चैं यसो यताहुँदी हल्लिराको, यो कल्ले टाँस्न ल्याको रैच कुन्नी, बाटाँ भेट्टाईयो। मैले टाँस्दे। अब हजुरहरुनै चिन्नुस को हो यो! नयाँ गाम्लेलाई स्वागत, पुरानालाई नमस्कार!
Read Full Discussion Thread for this article