Posted by: ritthe August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लु नयाँ गाउलेलाई स्वागत छ चौतारीमा । अब चाइन्जो नाम को कूरो आयो। यस्सो बिचारदा माहुरी जी ठिकै होलi जस्तो छ। तेसैलाई अली सजिलो पार्ने हो भने माकुरे जी बनाम्नु पर्लi जस्तो छ कि कसो गाउले हरू ? कुरो नि एउटा !
Read Full Discussion Thread for this article