Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा गोताएँले हँसाएचन्। चना दाइ बिश्राम गरी गरी, भयो हैन त भन्दै भन्दै अझ मुखैले म्युजिक समेत हा हा हा दामी छ ल। म त पुन्टेदा र राहुलदा को गाना सुन्न कान थापेर बसेको। कहिले आउँछ खै? आज त दादाको भुत पनि झुल्केको रे'छन त। जदौ ! है सप्पैलाई।
Read Full Discussion Thread for this article