Posted by: Durgesori August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ठुलि, ल ल तिमी पनि गीत गाउने हैन ताआआआाााा ? हेर कति जनाले गीत गाइसके, भउते, नेप्चे, जिम्माल बा, मदनवा, चने, रिठ्टे सप्पै आज राहुलदाइ र पुण्टे दा' नि गीत गाउने रे, म बिहान देखि कुरेर बसेको,
Read Full Discussion Thread for this article