Posted by: world_map August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हा हा! चनादाइ! दाऽऽऽऽऽमी गयो! सुत्ने बेलाम यति हँसाउनु भो कि सपनामा नि हाँस्छु होला म त! मैले भोट दिएँ chautari idol chanaa dai हाम्रा गाम्लेहरू लेख्न, कुरा गर्न मात्र हैन गीत गाउन नि उत्तिकै सिपालु रैछन्, आज साबित भो! भोलि राहुलदाइ नि प्रतियोगितामा उत्रने रे! अब जज् चैं मै हुनु पर्ला, जज् हुने खालका सबै भिड्न थालेपछि म अल्छिले नै निर्णायक बन्ने अवसर पाउला जस्तो पो भो त! लौ त गुट नोइट!
Read Full Discussion Thread for this article