Posted by: Nepalki_chori August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ओ हो, चौतारी आइडल नि सुरु भै सकेछ। दुई बात बढेर प्रतियोगि नि चार भै सकेछ। तर खै त निर्णायकहरु? बिना निर्णायक नि प्रतियोगिता हुने? ल ल अरुले नि भाग लिदैं गरम है, मौका यहि हो आफ्नो प्रतिभा देखाउने
Read Full Discussion Thread for this article