Posted by: भउते August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
.........तरँ तपाँईँले यो नाँकबाँट बोँल्ने बिँध्या काँट सिक्नु भोँ?? अर्को चोटि मुखाट गाउने प्रयास गर्नुहोला!.............. लोssssssssssssssssssssssssssssssल जोगीको फुस्रो ! कति हाँस्नु। हा हा हा हा। आधा नाक बाट आधा मुखबाट गाउने बिध्या कुमारसानु बाट सिकेको।
Read Full Discussion Thread for this article