Posted by: PallaGhareAntare August 26, 2007
Login in to Rate this Post:
0
?
लौ हेर यी त गाम्न पो थालेचन् गाम्ले अब। के सास्ति हुनि भो नि लौ छुट्टिका दिनाँ नि अब। हन सप्पैका कानाँ कानेगुजी भरिया छ कि क्या हो?
भउतेको आधुनिक गीत नि लोकगीत झैं लाग्नी, नेप्चे त झन फस् राउन्डमै आउट। अल ओभर द प्लेस। जति माँया त सजाएँ भो, के खाई द्या थेम र हाम्ले?