Posted by: Rahuldai August 26, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
भौतेको गीत दामी छ, फिलिङ सहितको छ। लौ भन्नुस्, यो गितको गायकको पुरा नाम केहो? भन्ने सक्नेलाई चिलिम र फिलिम पुरस्कार? नेप्चेको गीत ओरिजिनल भन्दा दामी, स्वरमा मौलिकता झल्किन्छ।
Read Full Discussion Thread for this article