Posted by: world_map August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नमस्ते!!! के हुँदैछ आज चौतारीमा? हा हा! नेउचे बाँदर, त्यो गीत तिम्ले गाएको हो? दाऽऽमी छ ल! तिम्रो स्वर त मैले चिनिहालें नि! ए तितौरी पितौरी, तिम्रो बराजूको फोठू बनाएर टाँस त बा! ग्वाँचे, सुन्तले, जिम्माल बा, भौते, हरी र अरू सबै गाम्लेहरूमा जदौ! ए हरी, नयाँ चौतारी बनाउ न यार, मलाइ अल्छि लाग्यो!
Read Full Discussion Thread for this article