Posted by: Birkhe_Maila August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कसरि सुत्नु बाबै सुन्तले निद्रा राति त लाउदैन यो बुडेसकालाँ यो मध्धेदिना कसरि सुत्नु!! हाहाहा तितौरी गुड आइडिया! लु चलाउ चलाउ चटपटे कुरा विथ तितौरी! अनि त्यहाँ गित डेढिखेत गर्न नि पाइन्छ सान्नाननिको फर्माइसि गित मा जस्तो??? अस्तिन आएको थियो नि एक दिन मैले तिमि हरा'को बेलामा गिर डेढिखेत गरेको थिएँ!
Read Full Discussion Thread for this article