Posted by: cleopatra August 26, 2007
थापापी!--जन्मदिन को धेरै धेरै शुभकामना!!!
Login in to Rate this Post:     0       ?        
भगवानले तिम्रा सम्पूर्ण ईच्छाहरु( राम्रो मात्रै) पुरा गरुन| अ|उने बर्षले तिम्रो जीवनमा सुख, शन्ति र सम्भ्रिधि ल्याओस्!! जन्मदिन को धेरै धेरै शुभकामना थापापी!!! Here is the birthday gift basket.
Read Full Discussion Thread for this article