Posted by: world_map August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ए! के को हल्लाखल्ला हो हँ चौतारीमा? म सुत्न ला'को मान्छे नि हेर्न आइपुगें। ओह्होऽऽऽ! आकासि मैयाँ नि पाल्नुभा' रैछ! के छ हजूरको हालखबर? रिठ्ठे र अन्तरेको गनगन रैछ। अन्तरे, अचेल सिधै फोटू अपलोड गर्न सकिँदैन, अर्को ठाममा(ब्लग या रमझम) अपलोड गरेर यहाँ लिङ्क दियो भने हुन्छ। पून्टेदाइ, के छ? निद्रा खलबलियो तपाइको? लु, म नि गएँ सुतान दिन। नयाँ चौतारी बनाउने बेला नि भएछ। भोलिसम्म कसैले नबनाए बनाउनु पर्ला। अहिलेलाइ गुट नोइट! (हुन त मोर्निङ् भैसक्यो!)
Read Full Discussion Thread for this article