Posted by: PallaGhareAntare August 25, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
रिट्ठेले हिज तो जुवाघरको कुरो गर्‍या हैन? हिज राति याँ भट्टी पसलाँ सुर्जे उदाउनी बेला सम्म भुलियो, आज आधा दिनाँ उठियो र तो पसिना काढि काढि जोत्या कति दिनको ज्याला नि उडार आईयो जुवाघराँ। लु फुटो हेरम् बहिरकै। भित्र त फुटु खिंच्नि भाँडो निकाल्न पा हैन आईहालो नो मोस्यु भु न पुभे पा भन्दै, बज्जेले झन्डै कुटेन। बर्बादै हुन्थो नि चौतारीआँ हल्ला हुन्थो अन्तरेले मुन्टिहालाँ कुटाई खायो रे भनेर।।।
Read Full Discussion Thread for this article