Posted by: Poonte August 25, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
दरिला खुट्टा दुईटा हुँदा हुँदै, चईनि, पिलेन सिलेन चढेर स्वाङ पार्न खोजेसि तेस्तै हुन्च। हाम्त भन्चु, चईनि, भगवानले देको ज्यानको मत्रै भर पर, नत्र पछुताउ गर! क्या नाम, चईनि, तारेमाम्!
Read Full Discussion Thread for this article