Posted by: Rahuldai August 25, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कुरो के परो भने हिजो दिउसो नै उड्ने भनेर गुडेर हवाई अड्डा पुगियो। हवाई अड्डामा ३ घन्टा कुराए पछि उड्न खोजेको तर त्यो पिलेन डेट्रोइट भन्ने ठाउं पुगे सि फिलाडेल्फिया न जाने रे। अनि चढ्न लागेको पिलेन बाट फर्क्क फर्केर फेरि होटल फर्कें र आज बिहान उडें। त्यो पनि डेट्रोइट पुगे पछि २ घण्टा कुरायो। बल्ल साँझ पुगियो घर।
Read Full Discussion Thread for this article