Posted by: भउते August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
अन्तरे, मुन्टेरियल शहर तिर मुन्टिन्छु भनेको हैन ? मुन्टेर फर्किसकेको हो? हउरले ले नि हाउँरो श्यामेओ मेसाँ खोपेथालओ चारोटै खोपाँ ४ फेरा थपी थपी कालो दाल तन्काओ हो? कता कता कहिले हो कुन पोस्टमा हो त्यस्तै गन्ध पा'थेँ त। यो रिठ्ठे-सानलाई जदौ अर्नी बाहेक अरु गफ अर्नी कुरै कहिले पाइएन गाँठे। आखाँ जाँड टल्किने गरी धोँकेर झिम झिम अर्दै चौतारी रिफ्रेश अर्नी सप्पैलाई मैले सुक्रबारे जदौ टक्र्याएँ।
Read Full Discussion Thread for this article