Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तुथ पिक रे??? तो कुचाको डाँठ चिरेर गिजाँ हुल्ने भा' छ! कति चपायौ शिकार??? एकआध किलो त दाँत मै अड्कियो जस्तो छ नि! लु आज हिँड्ने भा' हिन के रे तल हिजो पारेको जाँड छ रे, भउते अइ नै गैसक्यो हामि पुग्दा मातेर यो कुना नि मेरो उ कुना नि मेरो भन्दै लोक गित गाइरा' भेटिन्छ!
Read Full Discussion Thread for this article