Posted by: chanaa_tarkaari August 24, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
हेर केटा हौ, म अचेल http://india-forums.com/ मा अल्झिन थाल्या छु । ह्याँ हामी सबै प्रशान्तका पंखा, तेता त कोइ नि नाइ, सबै मिलेर प्रशान्तलाइ र हामी सबै नेपालीहरुलाइ मनपरी गाली अर्नि र'छ बाबै । कसैले खत्तम भन्याछ, कसैले रेसिस्ट भन्या छ, कसैले के कसैले के । तेइ भ'र उता भिड्न थाल्या'छु । लु तिमारु पनि को को छौ आओ, परशान्तेको सपोर्टर सबैलाइ यमराजले लग्या त हइन नि गाँठे । भैँयाहुरलाइ गोर्खाली पारा देखाम्न परो के । ह्याँ आफ्नो गल्लीमा जति भुके नि के अर्नु ? अपने गल्लीमे तो कुत्ता भि शेर होता है
Read Full Discussion Thread for this article