Posted by: hetterika!! August 24, 2007
Login in to Rate this Post:
0
?
के को हाजमोला दिन्थे र, राख्ने खल्ति नै भएन रे। जम्मै खल्तिभरी पुस्टकारी नै पुस्टकारी छ , तितौरी ले माग्न आउछे भनेर राख्या भने। तेई नि ल्याउनु न भनेको देनन, तितौरी रिसाउँछे भनेर। अनि तेई सुराँ रिस उठ्या होला के मलाई।