Posted by: SurNaTal August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कति रमाईलो भै रा रेछ। म चाहिँ तारेमाम् भन्न मात्र आको। आज बेलुका बुझाम्ने हाम् वोर्क नसकिएर गारो भा छ। फेरि उता गुरुबा ले आज्कल् कता हराइस् साइंला भन्दैथे। थोपडा नदेखाएको नि निक्कै भो। रोजि रोटी खोस्देलान् कि झैँ भो। लु सबैलाई टाढै बाट नमस्ते ठोकेँ है। भौते दाई सँग बोल् चाल् नभएको निक्कै भएछ। फेरि भाई हरु बिग्रेछन् भन्लान् बुढा, तिमिलाई चाहिँ छुट्टै दर्सन्। यसो ज्ञ्यान् गुन् का कुर सिकाउँदै गर्नु! भुल् चुक् लिने दिने भन्थे।
Read Full Discussion Thread for this article