Posted by: भउते August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
.........भाउते कतिन सोझो बन्च। यिनि मात्र के को कम हुनुर। जहिले नि तरुनिको पचि लगेका चन।........ हे सिताकी पोइ राम ! यो के के सुन्नु परो ! घोर कलिजुग घोर कलिजुग ! हा हा हा हा हा सकिएन प्रभो ! तितौरीले घराँ ढोका ढक ढक अरिछ। म भित्र सुतिराथेँ। ढोका खोल्दा त चौतारी तिर उछिट्टिसकिछ केटी। आजकालका अल्लार्नी केटीहरु। यसै मिलिक्क मिलिक्क हुन्छन गाँठे। उत्तिखरै त्यहाँ, उत्तिखेरै यहाँ। खुट्टामा धागो बाँधेर मात्र घरबाट निस्किन दिनुपर्ला जस्तो के। लोल जिम्माल ! मेरो बिजोग गराउन खोजेको ? हा हा हा हा
Read Full Discussion Thread for this article