Posted by: Rahuldai August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नेप्चे ब्रो, फिलिम र चिलिम उस्तै उस्तै हो। दुबै नशा हो, पैसा नास हो। दुबैमा मज्जा आउछ, हेरुन्जेल त तानुन्जेल्। दुबैको बानीमा हानी पानि छ। तर फिलिम भन्दा चिलिमको आनन्द स्वर्गिय हुन्छ, दुनियाको झरझमेला, हाटमेला भर्न जान्छन्। शम्भू ब्रो ले त्यसै तान्न सुरु गरेका पक्कै होइनन् होला। हामी शिवभक्त लाई अरु के बहाना चाहियो र, मखुला?
Read Full Discussion Thread for this article