Posted by: Rahuldai August 23, 2007
Login in to Rate this Post:
0
?
ढल्नेहरु ढले,
भट्टिमा ढले
टट्टीमा ढले।
के के मा
ढल्ने हो?
जिन्दगी यसरि नै
चल्ने हो?