Posted by: भउते August 23, 2007
Login in to Rate this Post:
0
?
ए, आयौ ? लु यता तिर बसेर गफ गर अब। भोक लाग्यो होला, थकाइ लाग्यो होला। दिन भरी काम गरेर आ'की।
तातो - चिसो के खान्छेउ त?
Last edited: 23-Aug-07 07:52 PM