Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हिजो साँझ ७:२४ मा बनाको चौतारी आज साँझ ७:१४ मा ३०० पोस्ट पुग्यो। २३ घण्टा ५० मिनेटमा ३ सेन्चूरी! धन्य चौतारीबासीहरू! अब त २, २ दिनमा नयाँ चौतारी बनाउनु पर्ने भो! लु रमाइलो गर्दै गरम्, फुर्सद मिल्यो भने चियाउँदै गरम्ला।
Read Full Discussion Thread for this article