Posted by: gwanche August 23, 2007
Login in to Rate this Post:
0
?
miss_ me Posted on 08-23-07 3:18 PM Reply | Notify Admin | Edit
irkhe_Maila Posted on 08-23-07 3:05 PM Reply | Notify Admin
लोल भउते दुइटा कुरा मजा लागे मलाई नि-
१)मास्टर्नी दिदी फोकटमै किन मुस्काको।
२)रिठ्ठेले किन खेँ खेँ गरेको (नाकमा जुका पसेर हो कि?)
_____________________________________________________
मकँहा मुस्काएकिम र? जिम्मालबा भौते भाई ?
एही छु भाई(bhaute) तिमीलाई कुरेर बसेकिम के छ तिम्रो हालखबर दिन कस्तो बित्यो तिम्रो?
..............................................................................
अर्काले लेखेको नि Edit गर्न मिल्ने बना'को हो कि क्या हो सानेस्वर महाराजले?