Posted by: भउते August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
जिम्मी बुढो किन गोमन साँप झै फुलेर रिसाको। अनि तितौरी फेरि किन जापनिज जस्तै आँखै बन्द हुनेगरी हाँसेकी। अनि चित्रे फिरी किन डाबरको पछिलाग्या। मास्टर्नी दिदी फोकटमै किन मुस्काको। ग्वाँचेलाई कताबाट माउबादीको सम्झना आ'को। ठुल्नानीलाई किन मेरो आँखामा खुर्सानी राख्न मुन ला'को। दीप चौतारीमा छिर्यो कि खरानी र कुचोले झ्याँक्न पर्ने गरी किन बर्बराउँछन फिरी। रिठ्ठेले किन खेँ खेँ गरेको (नाकमा जुका पसेर हो कि)। क्यै बुझ्या भे' मार्दिनु।
Read Full Discussion Thread for this article