Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
चुप्! बssड! गुन्टे चुप्! सानो मान्छे भएर कता चौतारि डुलिराको???? अइले???? थप्पड नपुग्या हो फुच्चेलाई??? खुरुक्क होमवर्क गर्न जाऊ नत्र आज मुर्गा बनाउँछु! खुरुक्क गएर किताब खोल! अंकल आन्टिहरु गफ गरिराको ठाममा नआऊ! लु जाऊ भनेसि गैहाल!! गुर्र्र्र्र्र्र्र्र तिम्रो चित्रे अंकललाई पठाइदेऊ!
Read Full Discussion Thread for this article