Posted by: Deep August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
बज्या लाख डलर डकार्छ तलब बर्षको --- साझामा बल्छी हालेर बस्छ एउटा मेरो साथी-- उता लाख डलर तलब -- सुबिधा -- अफिस सबै ओगटेर यता साझाँ बस्न लाज लाग्दैन भन्या त "उता तेत्रो जम्मै दे र राखि रा छ झन साझाँ सित्तैं बस्दी रा छु -- जती गरे नी नहुनी" भन्छ बा -- जो चोर उस्कै ठुलो स्वर -- अब फोनको घन्टी बज्ने भो मेरो ---
Read Full Discussion Thread for this article