Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल कुम्ले! मइँले सान्नानिलाई सोधेओ जस्तो अरेर सोधाइको झटारो हानेउ बाबै तिउँले त! तो बजिया मदनवाले द्या त थो के रे एउ सिसि के जातिका तेल, मजाले माडि माडि घसेको त तेसको सत्यानाश हुने चर् चर् चर् अरेर सपै पाँसुल्ला चर्याउन पो थालो!!! बल्ल बल्ल पँधेराँ ग'र खल्खलि पखालेसि ठिक भओ!! तमाखुको नलि के खा'र सफा अर्थे नि ति असत्तिहरुले, अझ भउते बबुरो त कुन दिन हो " ए जिम्माल तिउँरा नलिखुट्टको गुदि निकालेर तेसमा रउसि भरेर पिउने हुम" भनेर कुर्लँदै थो बजिया! सुर्ति चाइँ भान्जाबाउले मजाओ ल्याइदा हो ल। तो सुर्तिको पोकोमा लेख्या रेछ लाउरे भाषामा " एक बिंडा चुनाके साथ लगाते हि पसिना पसिना हो जाता है और थकान दुर करता है" भनेर साँच्चि हो रेछ गाँठे! तो तल्लो खेत त ज्यान जाला बेच्दिन लु जा! पित्री भइसकिओ, मर्ने बेलालाई जिउनि त राख्नु परो नि!! ...ख्वाक्.... ख्वाक्क... खोकिको कुरो नि अरेओ जस्तो ला' थो तिउँले?? हरिशरणम्!!
Read Full Discussion Thread for this article