Posted by: miss_ me August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लौ अब एस्को अर्थ पनि लेखन त जिम्माल बा:) अस्लम आलेकुम =? आलेकुम सलाम =? सलामवलेकुम=? रिठ्ठेजी, मेरो अब एस्पाअला दसैंमा लाक्बत्ती बाअल्ने बिचार छ तेइ भर कपसकोवत्ती कात्दै छु भर्खर २० वोटा भओ ? हजुरको के छ ?
Read Full Discussion Thread for this article