Posted by: CaMoFLaGeD August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल जिम्माल बा! हा हा हा के को सातो लिनु नि हजुर जस्तो मान्छेको! अनि कस्तो छ हउरलाई अचेल? तो घुँडा दुखेओ कस्तो भओ? मदनवाले 'जिमवाला बुर्होलाई सान्डेको तेल दिनेलाई हिडेँछु' भन्दैथिओ हिजो। कस्तो भा'छ अहिले मालिस अरेपछि? तो तमाखुको नलि साफ अरिदिन्छन् कि दिदैनन् चित्रे र नमे मुरदारहरुले? भान्जोले ल्याइदिएओ सुर्ती राउँरै लायो होला केरे? तो तल्लो खेत बेच्ने कुरा सुनेथेँ के भओ? तो दलालओ कुरो नपत्याउनु भन्चु है! हाताँ रकम राखेसी मात्रै ल्याप्चे लगाम्नु होला क्यारे! अनि खोकी कस्तो छ? ठुली के छ हालखबर? अनि हिजो नि अस्ति न को पैसा उठाउन गयौ भन्ने सुने नि मुइले, के हो कुरो? यो जुवाओ नसा लागेसी फेरि लागेओ लागेकै हुन्छ क्यारे! - साझाओ नसा भुन्दा बढी! रिट्ठे दाजु! के छ हौ खबर? तो ट्राफिक चोक अगाडी सत्याल बुक स्टोरमा पिताम्बरले दिमाग चाटेर हैरान! बल्ल बल्ल गुद्रीमा एक को दुइ चिया पिलाएर घर पठाएँ। हजुरको खुब तारिफ गर्थ्यो उस्ले। अब त्यो चियाको पैसा चाँहि यता दिनपर्यो। मिस वालेखुम अस्सलाम! कस्तo छ खबर? चित्रे बाबु के छ खबर? के हो अचेल नाक मुख देखिन्न नि! :-) राहुलदाईको इलाहाबादी इस्टाइलको त के कुरा गराई भयो! जहिले नि तगडा! साँच्ची!! दीप ज्यु र शबनम खोइ हँ?
Read Full Discussion Thread for this article