Posted by: Rahuldai August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। नयाँ चौतारी बनेको नि भेउ पाइन, गाम्लेहरुको छेउ पाइन। तारेमाम्। चित्रेलाई लाख करोड, अरब खरब धन्यबाद। मनले चिताएको पाएस,सबै भन्दा पहिला, लरकि र अच्छा काम पाएस्।
Read Full Discussion Thread for this article