Posted by: PallaGhareAntare August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लौ मारो तो मतला भन्नि हुदोँ रच उस्तै दुई लाईनको शुरुमै, त्यै छुटेछ, लाजै भै गो नि। दुई चार दिन अघि जिम्माल बाले कविता उता कविताको देशमा पनि राखुम भन्दा आफुलाई काँ हो भन्नि नै थाहै थेन। बल्ल दुई दिन त भो त्याँ का गजल पढेको अनि काँट थाहा हुनि त गजल कसरि लेख्नि भनेर? लौ एउडा शब्द पक्रेर लेख्नि त रेछ नि भनेर लेख्या त हो। भउते गुरु गजब छ बा, talent भन्या त कुट कुटके भरिया छ है, डोकाँ स्याउला भर्‍या जस्तै। आफैँलाई नि पढुँ पढुँ लाएर आउनी भेछ सच्च्याए पछि त झन। लौ धनिंया पात है, फिरि लेख्नी जाँगर बढाइदेको मा। चित्रेले झन माथि नै टाँस्देचन्, अब त फुर्‍या फुर्यै छ झन। शुभ, दीप् ज्यो, जिम्माल बा, रिट्ठे, ठुली, ग्वांचे, ठुल्दाई, तिरु, कुम्ले, सुन्तले, मिस दिदी, गोताएँ, नेप्चे, पुन्टे दाई लगायत तो मतला नभको गजल पढेर नि वाह भन्दिने सप्पै गाम्लेलाई मुठि का मुठि धनिँया पात है त। कुम्ले खै त्यो "रिसायौ" भन्नि समातेरा तन्का तन्काइ गर्‍या हो मुइले। दुइ दर्जन भन्दा बढि भेछन तेस्ता शब्दा तर धेर भो भनि चहिँ गजल हैन तो जिगश पजल जस्तै हुंदो रैच कता हालेर मिलाउनी पत्तै नपाइनी। त्याँ मन परेर नि हाल्न नमिल्या चाहिँ यो थ्यो : "सहारा किन चाहियो र भन्यौ कति सजिलै सपनीमा झस्किँदा तर गुहार्‍यौ पक्कै" जगजीतका असाध्यै मन पर्ने यस्तै गजलका मतला याद आए ल (गजल सप्पै कन्ठै भएर नि कस्तो हुस्सु मतला र अरुको difference त यादै गरिएनछ कहिल्यै) : कैसे कैसे हादसे सहते रहे फिर भि हम जीते रहे हँसते रहे ---------------------- जब किसीसे कोइ गिला रखना सामने अपने आईना रखना ---------------------- तेरे आने कि जब खबर महके तेरी खुस्बु से सारा घर महके ---------------------- आदमी आदमीको क्या देगा जो भि देगा वहि खुदा देगा हिज साहु बुढाले लखेटि हाले नि अनि काँ च्याउन पाउनु? भाग्या चाँहि हैन के। अनि गोताएँको मुख छुच्चो भन्या हैन मैले, भनि हाले नि कविता भेछ भनेर। अब अर्को पल्ट चैं साँच्चै गजल लेखुम्ला, भउतेले सिका छन् नि अब ता। चित्रेले नयाँ चौतारी खनेचन्, तिरुको फोटु नि क्या गजब। लौ दिम्सो तिर भेटुम्ला।
Read Full Discussion Thread for this article