Posted by: hetterika!! August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ओ हो क्या खास्साको चौतारी बनिभ्याएछ, चित्रेलाई धन्यबाद! अनि चौतारीको यस्तो दामी चित्र कोर्ने तिरुलाई झन धेरै धन्यबाद, साह्रै नै राम्रो छ। ए झण्डै नमस्ते नै भन्न बिर्सेको, सम्पूर्ण गाम्ले महोदय/महाशय हरुमा मेरो बिहाऽऽऽनैको जदौ!!
Read Full Discussion Thread for this article