Posted by: Birkhe_Maila August 22, 2007
Login in to Rate this Post:
0
?
सन्ध्याकालीन जदौ! यो बिर्खै माईलाको!!
चित्रेलाई धेरै धन्देबात चौतारी चिनेकोमा!
तितौरी!! साँच्चै अहिले तिमि यहाँ भा'को भए गोजिभरिको पैसो सपै लैजाऊ बा पुस्टकारी किनेर खाऊ भन्थेँ ल! कति राम्रो चित्र बनाएको बाबा?? कला भनेको कला हो!!!
चित्रमा बरु म चाहिँ झुक्किएछु, त्यो मास्तिरको त मैले तितौरी ठुलि र सान्नानि भन्ठान्या डोको बोकेर हिँडेको!