Posted by: Nepal ko chora August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तेइ त अन्तरे त कविता टाँसेर अब फेरि कस कसले केके भन्नी हुन् भनेर लाज मानेर दुलो नै पस्यो जस्तो छ। फेरि त्यो दुलो गाइ ले पो कुल्ची दिने हो कि? गुरु, ज्युदै छु भन्नु परो। क्लास सुरु भो के रे। ३ ओटा कोर्स लिदै छु यो सेम मा, अनि एउटो मा TA पनि भैएको छ, फेरि आफ्नो reseach को काम पनि गर्नै परो। रोपाइ गर्ने बेला को गोरु को हाल भको छ। कुम्ले दाइ पनि जदौ।
Read Full Discussion Thread for this article